चितवन, जेठ ७ – चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहाललाई १६२४ मतले पछि पार्नुभएको छ । अहिलेसम्म ४६ हजार ८ सय ६२ मत गणना भइसकेको छ ।
मेयर
एमाले देवी ज्ञवाली – १९८८१
माओवादी केन्द्र – १८२५७
उपमेयर
कांग्रेस पार्वती शाह ठकुरी – २१०३२
एमाले दिव्या शर्मा – १७५३२
No comments:
Post a Comment