• Breaking News

    5.19.2017

    भरतपुर अपडेटः रेणु दाहाललाई पछार्दै देवी ज्ञवाली अग्र स्थानमा


    चितवन, ५ जेठ – सर्वाधिक चासोको विषय रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवाली अग्र स्थानमा आएका छन् । माओवादी केन्द्रकी मेयर रेणु दाहाल दोस्रो स्थानमा छिन् ।
    रेणु दाहालको १४८०९ हुँदा एमालेका देवी ज्ञवालीको १५१५५ मत रहेको छ । देवी मत गणना देखि अग्र स्थानमा रहदैँ आएका छन् । यस्तै उपमेयरबाट नेपाली काँग्रेसकी पार्वती शाहको १७०५२ छ भने एमालेकी उपमेयर दिव्या शर्माको १३१३४ मत रहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र