शुक्रबार, जेष्ठ ५, २०७४
दलहरुको प्रतिष्ठाको विषय बनेको र सबैको चासो बनेको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार रेणु दाहाललाई पछिल्लो अपडेटअनुसार फेरि एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले पछाडि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले १२ हजार ३०६ मत पाएका छन् भने रेणु दाहालले ११ हजार ७७७ मत पाएकी छिन् ।
No comments:
Post a Comment