भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई १०० मतले उछिनेकी छिन् । अहिलेपनि माओवादी पकडका वडाहरुको मतगणना भइरहेको छ । माओवादी पकड भएको वडाहरुको मत गन्नुअघि उनी झन्डै २००० मतले पछी परेकी थिइन् ।
पछिल्लो मतपरिणाम केहि बेरमा सार्वजनिक हुँदैछ ।
No comments:
Post a Comment