भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
प्रमुख पदका लागि अहिले पनि नेकपा एमालेका उम्मेद्वार नै अगाडि छन । तर माओवादी केन्द्रकी रेणु दाहालले मत अन्तर धेरै नै घटाएकी छन । एमालेका देवी ज्ञवालीले १० हजार ६ सय ९० मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ९ हजार ८ सय ९७ मत पाएकी छन ।
त्यस्तै राप्रपाका उम्मेद्वारले ८ सय ७६ मत मात्र पाएका छन । मतगणना जारी छ ।
No comments:
Post a Comment