• Breaking News

    5.21.2017

    भरतपुर महानगरपालिकामा देवी रेणुभन्दा २ हजार बढी मतले अघि


    चितवन, जेठ ८ – चितवनको भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेले अग्रता बढाएको छ । एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा २ हजार १ सय ७६ मतले अघि हुनुहुन्छ ।
    मेयर
    एमाले, देवी ज्ञवाली – २१५३४
    माओवादी केन्द्र, रेणु दहाल – १९३५८
    उपमेयर
    कांग्रेस, पार्वती शाह – २२ हजार २ सय १८
    एमाले, दिब्या शर्मा – १९ हजार ८९

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र