• Breaking News

    5.21.2017

    भरतपुरमा देवीको अग्रता कायमै, रेणु धेरै पछाडि परिन्

    भरतपुर, जेठ ८
    चितवनको भरतपुर महानगरपालिकाको अतगणना अझै जारी छ। पछिल्लो पटक सार्वजनिक भएको मत परिणा अनुसार नेकपा एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता बढाउँदै लगेका छन्। ज्ञवालीले अहिलेसम्म  २१५३४ मत पाएका छन् भनर् माओवादी केन्द्रकी रेणु दाहालले १९१७० मत पाएकी छन्।
    यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती शाहले अग्रता लिएकी छन्। उनले २१९९४ मत ल्याउँदा एमालेकी दिब्या आचार्यले १८८२१ मत पाएकी छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र