• Breaking News

    5.16.2017

    रेणु दाहाल निक्कै पछाडि परिन्, देवी धेरै अगाडि


    भरतपुर, ३ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ ।

    पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार देवी ज्ञवालीले २४५९ मत पाएका छन् । माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले १६२९ मत पाएकी छन् । राप्रपाका बद्री तिमल्सिनाले १६४ मत पाएका छन् ।

    उपमेयरमा कांग्रेसकी पार्वती शाहले २०२९ र एमालेकी दीब्या शर्माले २००६ मत पाएकी छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र