• Breaking News

    5.16.2017

    ललितपुर महानगरमा कांग्रेसको अग्रता

    काठमाडौं, जेठ २
    ललितपुर उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
    यहाँ कांग्रेसका चिरिबाबु महर्जन ३००२ मत ल्याएर अगाडि छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकार २९४० मत ल्याएर पछ्याइरहेका छन्।
    तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका दिनेश महर्जनले ८०९ मत ल्याएका छन्। साझा पार्टीका रमेश महर्जनको ७६६ मत आएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र