काठमाडौं, १४ जेठ
भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनाअनुसार मेयरमा एमाले उम्मेदवार देवी ज्ञवालीले ३९ हजार तीन सय ७३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीकी रेणु दाहालले ३८ हजार एक सय ६ मत पाएकी छन् ।
पछिल्लो मत गणनाअनुसार दुई उम्मेदवारबीचको मतान्तर एक हजार दुई सय ६७ छ । अब वडा नम्बर १९, २० र २१ को मात्र मत गन्न बाँकी छ । वडा नम्बर १९ मा २८६०, २० मा ३३०२ र २१ मा ३५६८ मत छ ।
राजधानी
No comments:
Post a Comment