महेन्द्रनगर, ८ जेठ । नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार एवं प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन माओवादीका जिल्लास्तरीय नेता भारतको हरिद्ववार प्रस्थान गरेका छन् ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता पञ्कज रावल रेणुको जितका लागि हरिद्ववार तीर्थमा निस्किएका हुन् । यसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।


दैनिक नेपालबाट
No comments:
Post a Comment