• Breaking News

    5.15.2017

    ललितपुर महानगरमा एमालेका व्यञ्जनकार धेरै आगाडि



    ललितपुर, २ जेठ । ललितपुर महानगरपालिका मतगणनाका क्रममा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले कांग्रेससँगको अन्तर बढाउँदै लगेका छन् । व्यञ्जनकारले पछिल्लो अनौपचारिक मत परिणाम अनुसार २६२५ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी चिरिबाबु श्रेष्ठले २१७७ मत पाएका छन् । माओवादी केन्द्रका मेयर पदका उम्मेदवार दीपेश महर्जनले ८४७ मत पाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र