ललितपुर, १ जेठ । ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन अगाडि देखिएका छन् ।
अनौपचारिक जानकारी अनुसार कांग्रेसका महर्जनले १११ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ७८ मत पाएका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले २७ मत पाएका छन् ।
No comments:
Post a Comment