• Breaking News

    5.16.2017

    शेरबहादुर देउवालाई व्यंग्य गर्दै दीपकराज गिरीले के भने ?


    काठमाडौँ, २ जेठ । मुलुक निर्वाचनमय भइरहँदा हास्य कलाकार दीपकराज गिरीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई व्यंग्य गरेका छन् ।

    काठमाडौंमा काँग्रेस भन्दा साझा पार्टी अघि आइरहँदा कलाकार गिरीले काँग्रेस सभापति देउवालाई सांकेतिक रुपमा व्यंग्य गरेका छन् । देउवाका पछिल्ला आलोचनात्मक कार्यहरुप्रति संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र