काठमाडौं, जेठ २ – काठमाडौं महानगरपालिकामा मेयरमा फेरि एमालेले अग्रता लिएको छ ।
मेयरमा
कांग्रेस- ५७७
एमाले - ६२५
साझा पार्टी - २३१
विवेकशील - २३१
माओबादी केन्द्र - ७८
नयाँ शक्ति - ३०
उपमेयरमा
कांग्रेस - ६८५
राप्रपा -३८७
साझा -१६७
माअोबादी -९२
नयाँ शक्ति -२३
No comments:
Post a Comment