• Breaking News

    5.26.2017

    भरतपुरबाट आयो ताजा परिणामा अहिलेसम्म यस्तो प्रतिस्पर्धा


    चितवन, १३ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता बढाउँदै लगेका छन्। बिहीबारसम्म देवीको अग्रता घट्दै गएको ज्ञवालीको शुक्रबारबाट अग्रता फेरि बढेको हो। वडा नम्बर २३ को मत गणना भइसक्दा देवी ज्ञवाली माओवादी केन्द्रका मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १६५७ मतले अघि छन् । वडा नम्बर २३ मा एमालेको प्यानलनै विजयी भएको हो।

    यस्तो छ पछिल्लो मत परिणाम
    मेयर (एमाले) देवी ज्ञवाली – ३६९५८
    (माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – ३५३०१
    उपमेयर (कांग्रेस)- पार्वती साह- ३८९९४
    (एमाले)- दिब्या- ३३६३६

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र