१३ जेठ, भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नं १७ मा मतगणना भइरहँदा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि दलबीच विवाद बढेको छ । अहिले दलहरुबीचको विवाद मिलाउन सर्वदलिय बैठक बसिरहेको छ। Read more
No comments:
Post a Comment