• Breaking News

    5.19.2017

    एमालेले कसैले नसोँचेको अग्रता लियो कांग्रेस भन्दा धेरै अगाडि

    काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर पदका उम्मेदवार ४६८२ मतले अग्रता लिएका छन् ।

    एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले १५०५५ मत पाएका छन् । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार राजुराज जोशीले १०३७३ मत पाएका छन् ।

    तेस्रो स्थानमा विवेकशील पार्टीकी मेयर पदको उम्मेदवार रञ्जु न्यौपाने रहेकी छन् । न्यौपानेले ६०४७ मत पाएकी छिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र