• Breaking News

    5.20.2017

    बुढानिलकण्ठमा चुनाव हारेपछि माओवादी- कांगेस फरार

    आइतवार, जेष्ठ ७, 

    काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा गए राति देखि नै माओवादी तथा कांग्रेसका प्रतिनिधि फरार भएका छन् । बुुढानिलकण्ठ नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार वडा नं ८,९,१०,११,१२ र १३ मा एमालेको पुरै प्यानल विजयी भएका कारण उनीहरु हरेश खाएर मतगणना स्थल छोडेर हिडेका हुन् ।

    जसका कारण वडा नं ८ को नतिजाको आधिकारिक घोषणा गर्न निर्वाचन प्रमुख असमर्थ भएका छन् । यसरी गए राति देखि नै अवरुद्ध भएको मतगणना अघि बढाउन नसकि निर्वाचन कार्यालय निरिह बनेर बसेको खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र