• Breaking News

    5.20.2017

    चितवनमा देवी र रेणुको कडा टक्कर, देवीको १ हजार मतको अग्रता


    चितवान, जेठ ७ – चितवन भरतपुर महानगरपालिमा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अग्रता बढाउनुभएको छ । उहाँ माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा १ हजार ४१ मतले अघि हुनुहुन्छ ।

    भरतपुर महानगरपालिकामेयरएमाले, देवी ज्ञवाली – १८ हजार १ सय ८५माओवादी–कांग्रेस गठबन्धन, रेणु दहाल – १७ हजार १ सय ४४राप्रपा, बद्री तिमिल्सिना – १ हजार ४ सय ३५उपमेयरकांग्रेस, पार्वती शाह – १९ हजार ७ सय ९४एमाले, दिव्या आचार्य – १५ हजार ९ सय १७राप्रपा, रिना गुरुङ – १ हजार ५ सय ५८

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र