• Breaking News

    5.15.2017

    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसलाइ पछि पार्दै एमालेले फेरि अगाडि

    ललितपुर, जेठ १
    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसलाइ पछि पार्दै एमालेले फेरि अग्रता लिएको छ ।
    जारी मत गणनामा प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ८१७ मत प्राप्त गर्दा  नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८५१ मत प्राप्त गरेका छन् ।  नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ३१५ मतका साथ तेस्रो स्थानमा छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र