• Breaking News

    4.06.2017

    कपिल शर्मासो कार्यक्रममा लाइक गर्नेहरु ३२ हजार छन् भने एक लाख २९ हजारले डिस्लाइ

    कपिल शर्मा भारतका चर्चित हाँस्य कलाकार हुन्। सोनी टेलिभिजनमा प्रसारण हुने उनको नामको कार्यक्रम ‘द कपिल शर्मा सो’ निकै लोकप्रिय छ। नेपालमा पनि कपिल र सोका धेरै प्रशंसक छन्। तर पछिल्लो समय सहकर्मी कलाकारमाथि दुव्र्यवहार गरेर कपिल विवादमा मुछिएका छन्। उनको दुव्र्यवहारकै कारण केही कलाकारले सो छोडेर हिँडेका छन्।

    डाक्टर मसहुर गुलाटीको अभिनयले लोकप्रिय सुनिल ग्रोभर, चन्दन प्रभाकर, अलिअसगरले सो छोडेपछि कार्यक्रमको लोकप्रियता पनि घ्टदै गएको छ।

    यसको प्रभाव युट्युबमा पनि देखिएको छ। युट्युबमा सोनी टेलिभिजनले अपलोड गरेका कपिल शर्मा सोका पछिल्ला संस्करणमा मन पराउने (लाइक) भन्दा मन नपराउने (डिस्लाइक) हरु बढेका छन्।

    युट्युबमा अपलोड भएका उनका पछिल्ला कार्यक्रममा लाइक बटन थिच्नेभन्दा डिस्लाइक बटन थिच्ने तीन गुणा बढी भएका छन्। यो क्रम सुनिल ग्रोभरले सो छोडेपछि देखिएको छ। सुनिल बिनाको पहिलो कपिल शर्मा भारतका चर्चित हाँस्य कलाकार हुन्। सोनी टेलिभिजनमा प्रसारण हुने उनको नामको कार्यक्रम ‘द कपिल शर्मा सो’ निकै लोकप्रिय छ। नेपालमा पनि कपिल र सोका धेरै प्रशंसक छन्। तर पछिल्लो समय सहकर्मी कलाकारमाथि दुव्र्यवहार गरेर कपिल विवादमा मुछिएका छन्। उनको दुव्र्यवहारकै कारण केही कलाकारले सो छोडेर हिँडेका छन्।
    डाक्टर मसहुर गुलाटीको अभिनयले लोकप्रिय सुनिल ग्रोभर, चन्दन प्रभाकर, अलिअसगरले सो छोडेपछि कार्यक्रमको लोकप्रियता पनि घ्टदै गएको छ।

    यसको प्रभाव युट्युबमा पनि देखिएको छ। युट्युबमा सोनी टेलिभिजनले अपलोड गरेका कपिल शर्मा सोका पछिल्ला संस्करणमा मन पराउने (लाइक) भन्दा मन नपराउने (डिस्लाइक) हरु बढेका छन्।

    युट्युबमा अपलोड भएका उनका पछिल्ला कार्यक्रममा लाइक बटन थिच्नेभन्दा डिस्लाइक बटन थिच्ने तीन गुणा बढी भएका छन्। यो क्रम सुनिल ग्रोभरले सो छोडेपछि देखिएको छ। सुनिल बिनाको पहिलो कार्यक्रममा लाइक गर्नेहरु ३२ हजार छन् भने एक लाख २९ हजारले डिस्लाइक गरेका छन्।

    यसैबिच सोनी टेलिभिजनले केही दिनअघिमात्र कपिललाई सोको टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) बढाउने एक महिने अल्टिमेटम दिएको छ। सोनीले सोको टिआरपी नबढे प्रसारण सम्झौता नगर्ने चेतावनीसमेत दिएको छ। सो छोडेर हिँडेका कलाकार फर्कने÷नफर्केन अझैं टुंगो लागेको छैन। गरेका छन्।

    यसैबिच सोनी टेलिभिजनले केही दिनअघिमात्र कपिललाई सोको टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) बढाउने एक महिने अल्टिमेटम दिएको छ। सोनीले सोको टिआरपी नबढे प्रसारण सम्झौता नगर्ने चेतावनीसमेत दिएको छ। सो छोडेर हिँडेका कलाकार फर्कने÷नफर्केन अझैं टुंगो लागेको छैन।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र