• Breaking News

    4.03.2017

    आफूलाई र्आजीपी बनाउन सिलवाल पुगे गृहको शरणमा



    काठमाडौं – नेपाल प्रहरीको आईजीपी आफूलाई बनाउन माग गर्दै डिआइजी नवराज सिलवालले गृह मन्त्रालयमा निवेदन दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

    सिलवालले सर्वोच्च अदालतले ८ चैतमा गरेको परमादेशको फैसला अनुसार आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गरेका छन् ।

    उनले सर्वोच्चको फैसला कपी पनि बुझएका छन् । र, त्यसको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र महान्यायधिवक्ता कार्यालयलाई गराएका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र