• Breaking News

    3.24.2017

    कपिलको शोको छायांकन रद्द बलिउडका कलाकार पनि आउन मानेनन्

    भारतका चर्चित कमेडियन कपिल शर्मा माथि समस्या नै समस्या थुपरिएको छ । कपिलले केहि दिन अगाडि अष्ट्रेलियाबा फर्किदा प्लेन भित्र आफ्ना साथी सुनिल ग्रोवरमाथि जुत्ता प्रहा
    र गरेका थिए । उनले सुनिलदेखि अन्य साथीहरुलाई ‘तिमीहरुको औकात के हो ?’ समेत भनेका थिए ।

    यसपछि, कपिलको शोमा काम गर्न सबै कलाकारले मानिरहेका छैनन् । जसकाकारणले गर्दा, कपिलले वुधबार आफ्नो शोको छायांकन रद्द गर्नुपरेको छ ।

    कपिलको शोमा बलिउडका कलाकार पनि आउन मानिरहेका छैनन् । जसले गर्दा, कपिलको शो मात्र होइन उनको करिअर पनि धरापमा परेको भारतीय मिडियाको भनाई छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र