• Breaking News

    3.27.2017

    संकटमा कपिल शर्मा, एयर इण्डियाले पनि कारवाही गर्ने


    मुम्बई। आफ्नो शोका सदस्यहरु बाहिरिएपछि शो नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका कमेडियन कपिल शर्मामाथि अर्को संकट थपिएको छ। उनीविरुद्ध एयर इण्डियाले पनि कारबाहीको तयारी गरेको छ। कपिलले
    अस्ट्रेलियाबाट फर्कने क्रममा एयर इण्डियाका फ्लाइटमा आफ्नो शोका सदस्यहरुसँग दुर्व्यवहार गरेका थिए।
    कपिलले फ्लाइटको क्रममा अत्याधिक मदिरा पिएर खासगरी सुनिल ग्रोवरमाथि दुर्व्यवहार गरेका थिए। यही कारण उनी एयर इण्डियाको कारवाहीमा पर्न लागेका हुन्।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र