• Breaking News

    3.27.2017

    २ लाखभन्दा बढि तस्बिरबाट छानिएका यसवर्षका उत्कृष्ट तस्बिरहरु

    चैत १५ – सोनी वर्ल्ड फोटोग्राफी अवार्डमा विश्वभरीबाट २ लाख २० हजार फोटोले प्रवेश पाए । उक्त प्रतियोगितामा केही सौखिन त केही व्यवसायीक फोटोग्राफरले आफ्ना तस्बिरहरुलाई खुल्ला प्रतिस्पर्धाका लागि पठाए ।

    यीमध्ये विजयी भएका केही तस्बिर डेली मेलले प्रकाशित गरेको छ । यसको अन्तिम बिजेता आउँदो अप्रिल २० तारिखमा तय गरिनेछन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र