• Breaking News

    3.13.2017

    यी हुन् भारतमा जन्मेका अंगीकृत नागरिकताधारी सांसदहरु (एक एकको नामसहित)


    काठमाडौं, चैत १  । मधेसीलाई हेपेको भन्दै निहुँ मात्रै खोजिरहने दक्षिण छिमेकी भारतले नेपालको राजनीतिक अवस्थालाई एक पल्ट फर्केर हेर्नुपर्ने अवस्था रहेको छ ।

    भारतको जनसंख्या संसारकै जनसंख्याको १६ प्रतिशत रहेको छ । नेपालमा पनि भारतमै जन्मेर रोटीबेटीको सम्बन्ध बनाएर संसद र मन्त्री बनेका दर्जनौं छन् । ती मध्येका अहिले जानकारीमा आएका सांसदहरु पनि लगभग एक दर्जन रहेका छन् ।

    जसमध्येका निम्नअनुसार छन्ः
    १ माधवी रानी साह जन्म मोतिहारी, सांसद, सद्भावना पार्टी
    २ आशा चतुर्वेदी, जन्म विहार सांसद मजोफो लोकतान्त्रिक
    ३. गीता क्षेत्री, जन्म भारत सांसद, मजफो लोकतान्त्रिक
    ४. डिम्पल कुमारी झा, जन्म सीतामढी भारत, सांसद संघीय सद्भावना पार्टी (अनिल झाको श्रीमती)
    ५ नेजमा आलम जन्म भारत, सांसद नेकपा एमाले
    ६. फुलझरी देबी, जन्म चम्पारण भारत, नेकपा माओवादी केन्द्र
    ७ शैल कुमारी देबी, सीतामणी, भारत, सांसद सदभावना पार्टी (राजेन्द्र महतोको श्रीमती)
    ८. सीता देवी यादव, मन्त्री तथा सांसद जन्म बिहार, नेपाली कांग्रेस
    ९. राज्यलक्ष्मी गोल्छा, जन्म भारत, सांसद नेकपा एमाले ।

    (डायरी एक्सप्रेस)

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र