• Breaking News

    3.08.2017

    यो हो हवाईजहाज भन्दा महँगो कुकुर


    एजेन्सी। तपाइले धेरै कुकुर पाल्न शोख राख्ने मानिस त देख्नु भएकै होला । कति कुकुरको मुल्य हजारौ त कति कुकुरको मुल्य लाखौ पर्ने गर्दछ । तर के तपाइ कुकुरको मुल्यमा हवाईजहाज किन्न सक्नुहुन्छ ? यो पढ्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ ।

    केहि समय अघि भारतको राजस्थान राज्यको राजधानी जयपुरमा भएको एक डग शोको आयोजना गरिएको थियो । उक्त डग शोमा बिभिन्न देसका ४० ब्रीडका २०० कुकुरले भाग लिएका थिए ।

    उक्त डग शोमा सबैको ध्यान तिब्बतियन मस्टीफ ब्रीडको कुकुरमा परेको थियो । झट्ट हेर्दा डरलाग्दो भालु जस्तो देखिने उक्त कुकुर मुल्य २४ करोड देखि ४८ करोड पर्ने बताईएको छ । २४ घन्टा एसीमा राखिने शो कुकुरको तौल ७० देखि ८० किलोग्राम रहेको छ । उक्त कुकुरले खाने खान जर्मनबाट र बदाम इरानबाट ल्याउने गरिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र