• Breaking News

    3.31.2017

    फेरी केपी ओली गर्जिए देशका निम्ती ? के ओली ले यी भनेका कुरा होलान र ?

    पोखरामा नेकपा एमालेले बृहत आमसभा सम्पन्न गरेको छ । स्थानिय तहको निर्वाचनको मुखमा शुक्रबार नेकपा एमालेले पोखराको मानब अधिकार चोकमा बृहत आमसभा सम्पन्न गरेको हो । हजारौं मानिसको उपस्थितमा नेकपा एमालेका अध्यक्ष ओलीले सुरुमै अहिलेको सरकारले असाधारण संकेत देखाएको आरोप लगाए।उनले स्थानिय निर्वाचनमा एमालेको औचित्यका साथै देश बनाउन र बचाउनका लागि सबैलाई एमालेमा प्रबेश गर्न आग्रह समेत गरे । कांग्रेसप्रति आक्रोसित रुपमा प्रस्तुत भएका ओलीले कांग्रेस अहिले आएर बुढो बाह्रसिंगे जस्तो झाडीमा सिङ अल्झिएर न एता न उता जान सकेको बताए । उनले १९ बर्षपछि हुन लागेको स्थानिय तहको निर्बाचन हुन नदिन कतिपय दल छटपटाउन लागेको बताए । थप भिडियोमा

    पोखरामा नेकपा एमालेले बृहत आमसभा सम्पन्न गरेको छ । स्थानिय तहको निर्वाचनको मुखमा शुक्रबार नेकपा एमालेले पोखराको मानब अधिकार चोकमा बृहत आमसभा सम्पन्न गरेको हो । हजारौं मानिसको उपस्थितमा नेकपा एमालेका अध्यक्ष ओलीले सुरुमै अहिलेको सरकारले असाधारण संकेत देखाएको आरोप लगाए।उनले स्थानिय निर्वाचनमा एमालेको औचित्यका साथै देश बनाउन र बचाउनका लागि सबैलाई एमालेमा प्रबेश गर्न आग्रह समेत गरे । कांग्रेसप्रति आक्रोसित रुपमा प्रस्तुत भएका ओलीले कांग्रेस अहिले आएर बुढो बाह्रसिंगे जस्तो झाडीमा सिङ अल्झिएर न एता न उता जान सकेको बताए । उनले १९ बर्षपछि हुन लागेको स्थानिय तहको निर्बाचन हुन नदिन कतिपय दल छटपटाउन लागेको बताए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र