• Breaking News

    2.05.2017

    सलमान, शाहरुखसहित बलिउड कलाकार मदिराले लठ्ठ भेटिदाँ…

    एजेन्सी । खुशी होस् वा दुःख मनाउन मानिस मदिरा पिउने गर्छन्, त्यसमा पनि कलाकारिता क्षेत्रमा मदिरा पिएर मनाउने एउटा चलन नै बनेको छ ।
    बलिउड फिल्म उद्योगमा प्रत्यके फिल्मको सक्सेस पार्टी होस् वा बर्डथे पार्टी, पिउने–पिलाउने कुनै अवसर बाँकी छोड्दैनन् । बलिउड स्टार, जो मदिरमा लठ्ठ हुँदा यस्ता देखिने गर्छन्।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र