• Breaking News

    2.23.2017

    यसकारण बेलायती महारानीको निमन्त्रणा अस्विकार गरे अमिताभ बच्चनले

     शुक्रबार, १३ फागुन, 
    बलिउड अभिनेता अमिताभ बच्चनले बेलायतकी महारानीको निमन्त्रणा अस्विकार गरेका छन् । यस कुराको पुष्टि अमिताभ बच्चनका प्रवन्धकले गरेका छन् । बेलायतकी महारानीले अमिताभ बच्चनलाई युके–इण्डिया इयर अफ कल्चरका लागि निमन्त्रणा गरेकी थिइन् ।

    तर, समय अभावका कारण अमिताभले आउन नसक्ने बताएका छन् ।

    हाल अमिताभ बच्चन सरकार–३ को ट्रेलरको रिलिजमा व्यस्त रहेका छन् । यस पश्चात ड्रेगन, ठग्स अफ हिन्दुस्तान, र आखेँ–२ फिल्महरु रहेका छन् । यसकारण इंग्ल्याण्ड जाने समय उनले निकाल्न सकिरहेका छैनन् । 
    via : nepalipatra.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र