• Breaking News

    2.25.2017

    अर्काे वर्षदेखि लोडसेडिङ हुने छैन’ भन्दा ‘मेरो जिभ्रो थुतौंला झैं गरे विद्वानहरुले - ओली

    लोडसेडिङ हामीले हटाएको हो कसैको जादुले होइन | ‘मैले पोहोर असोजमा भनेँ– आउने तिहार उज्यालो हुनेछ, अर्काे वर्षदेखि लोडसेडिङ हुने छैन’ ओलीले भने, ‘मेरो जिभ्रो थुतौंला झैं गरे विद्वानहरुले,भन्दै जंगिए ओली, हेर्नुहोस भिडियो सहित

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र