• Breaking News

    2.18.2017

    भक्तपुरमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी कलेजमै झुन्डिए, प्रहरी अनुसन्धान जारी



    भक्तपुर, ८ फागुन । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै आएका १८ वर्षीय अनमोल गौलको मृत्यु भएको छ ।
    भारतको जम्मु कास्मिरबाट अध्ययनका लागि आएका गौलको शव कलेजमै झुन्डिएको अवस्थामा फेला परेको हो ।
    महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक रेवती पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताईन्  । राजधानी दैनिकमा खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र