• Breaking News

    2.23.2017

    बेहुलीझैं सजिएर आफ्नै छोरीको हत्या गरि आफैलाइ लगाइन पासो

    विवाह हुँदा लगाएको रातो साडी लगाइन् । चार वर्षीया छोरीलाई तयार गरिन् । त्यसपछि उनको घाँटी थिचेर त्यही सलले आफ्नो कम्मरमा बाँधिन् र आफूपनि सुलीमा चढिन् । घटना हुँदा महिलाका श्रीमान् अफिस गएका थिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र