• Breaking News

    2.08.2017

    किन रिसाउँछन् सलमान खान ? यो भयानक रोग अझै निको भएन्


    माघ २६ गते २०:०३
    मुम्बई । सलमान खान किन रिसाइरहँन्छन्, तपाईलाई खुल्दुलीको विषय बन्न सक्छ । भर्खरै खुलासा भएको छ कि उनलाई रिसाउने खालको रोग लागेको छ ।

    ‘एन्यूरिज्म’ नामको रिसाउन मन लाग्ने एक भयानक रोग लागेको उनले आफै सार्वजनिक गरेका छन् । धेरैलाई रिसाउन मन लाग्ने भएपछि उनले एक कार्यक्रममा यो कुरा सार्वजनिक गरेका हुन् । यो रोग लागेपनि शरीरमा रगत डल्लो पर्ने हुन्छ ।

    यसलाई शरीरबाट फ्याक्न पनि सकिन्छ तर, सलमानको शरीरबाट भने निकाल्न नसकिने अवस्था भएको स्वयम् उनले नै भनेका छन् । किनकी उनको दिमागमा यस्तो समस्या भएको छ ।

    सलमानको पछिल्लो फिल्म ‘ट्यूबलाइट’ को शुटिङ्ग सकिएको छ । शुटिङ सकिएपछि आयोजित एक पार्टीमा उनी र उनकी प्रेमीका यूलिया वन्तुर अलग–अलग कारमा आएका थिए । सलमान प्रेमीकासँग रिसाएका कारण अलग गाडीमा आएका थिए ।

    उनको रिसाउने क्रम बढेको छ । रिसले उनी जे पनि गर्नपनि पछि पर्दैनन् । उनलाई रिस उठेको बेला मिडियाकर्मी पनि उनको नजिक जान डराउछन् ।

    कलर्स रियालिटी शो ‘बिग बोस’ पनि उनी कैयौं पटक रिसाएर शो नै छोडेर गएका छन् । बलिउड कलाकार वरुण धवनले पनि आफूलाई अंकल भनेर सम्बोधन गरेको भन्दै थप्पड हानेको कुराको खुलासा गरेका छन् ।

    ‘बजरंगी भाईजान’ को शुटिङका क्रममा पनि उनीसंग सेल्फी खिचिरहेका एक दर्शको मोबाइल समातेर फ्याकिदिएका थिए ।

    कुनैबेला उनीसंग रिलेशनमा रहेकी ऐश्वर्या रायले पनि उनको रिसाउने बानीकै कारण उनलाई छोडेको बाइन्छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र