• Breaking News

    2.21.2017

    कुकुरनी बलात्कार गर्ने व्यक्ति धरौटीमा रिहा, कुकुरको छेउमा जान रोक


     फागुन ११ गते
    हङकङ । हङकङको एउटा अदालतले ५८ वर्षीय चुङ लिन फाइलाई भुस्याहा कुकुरको अगाडि पर्न नदिन प्रहरीलाई आदेश दिएको छ ।
    चुङ लिनले तुङ चुङ बसपार्क नजिक एउटा भुस्याहा कुकुरमाथि बलात्कार गरेका थिए ।

    कुकुर्नीको योनी च्यातिएको र भित्र पाएको वीर्य परीक्षणबाट निजले जनावरसँग यौनसम्बन्ध राखेको प्रमाणित भइसकेको छ ।
    न्यायाधीशले दुई हजार पाँच सय डलर धरौटी लिई चुङलाई रिहा गर्न आदेश दिएका छन् ।

    तर, कुनै कुकुरको नजिक नजान नसिहत पनि दिएका छन् । डिएनए परीक्षणमा दोषी ठहरिएका उनले १० वर्ष जेल बस्नुपर्ने छ । – एजेन्सी

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र