• Breaking News

    1.20.2017

    तस्विरमा हेर्नुहोस्, रावणको लंका, अझै बाँकी छ अवशेष

    lanka_श्रीलंकामा एक लंकापुर भन्ने ठाउँ छ, जहाँ रावणको लंका थियो भनिन्छ । यहाँ आज पनि रावणको महलको अवशेष बाँकी छ । यस ठाउँमा विभिन्न मन्दिर छन्, जहाँ रामायण कालमा महत्वपूर्ण घटनाहरु भएका थिए ।
    लंकापुरमा आज पनि हनुमान मन्दिर, सीता मन्दिर, अशोक वाटिका, रावणको साधना गर्ने ठाउँ छन् । त्यसैगरी, यही ठाउँमा रावणको वध गरिएको थियो । श्रीलंकामा कम्तिमा ५० भन्दाबढी ठाउँ रामायणसँग जोडिएका छन् । तस्विरमा हेर्नुहोस् श्रीलंकामा रहेको रावणको महलको अवषेश ।
    sita
    मन्दोदरी महल – 
    rawans-palace
    रावणको महलको भित्री भागको अवशेष ।
    slide20_1484568509
    हनुमानको खुट्टाको निशाना ।
    sita_tree
    अशोक वाटिका, जहाँ रावणले सीतालाई राखेका थिए ।
    sitas-tear-lake
    सीताको आशुले बनेको पोखरी – यो पोखरी कहिल्यै सुक्दैन ।
    the-place-where-rawan-hided-sita
    रावणको दरवार पस्ने थुप्रै सुरुङमध्ये एक हो, जहाँ सीतालाई लुकाएर राखिएको भनिन्छ ।
    rawan
    महलको बाहिरी भित्तामा खोपिएका मूर्तिहरु ।
    statue-of-rawan
     
    http://nepaliheadlines.com%e0%a4%b0%e0%a4%be%e0%a4%b5/#sthash.J8fgO2oh.dpuf

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र