• Breaking News

    1.14.2017

    राष्ट्रपति कार्यालय शीतल निवासमा विवाहको चटारो

    काठमाडौं, २ माघ । शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह हुन लागेको हो ।

    उनको विवाहको लगन सोमबार जुराइएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो ।

    दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुईबीच शीतल निवासमा इन्गेजमेन्ट भएको थियो ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र