• Breaking News

    1.29.2017

    कुलमानले ८६ करोड माग्दै पत्र लेखेपछि झस्किए रुद्रसिंह तामाङ

    काठमाण्डु, १७ माघ– सडक बत्ती बालेबापत काठमाण्डु महानगरपालिकाले विद्युत् प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको छ ।

    यो रकम कहिलेदेखिको हो भनेर महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले फाइल पल्टाउन थालेका छन् ।
    प्राधिकरणमा कुलमान घिसिङ आएपछि उनले महानगरपालिकामा बिल भुक्तानीका लागि पत्र पठाएपछि यो रहस्य खुलेको हो ।
    सडक बत्ती बालेकै बिजुली बक्यौता ८६ करोड रुपैयाँको बिल महानगरपालिकामा पुगेपछि कार्मचारी आश्चर्यचकित परेका छन् ।
    अन्नपूर्ण पोस्टबाट

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र