• Breaking News

    1.05.2017

    बलिउड अभिनेता ओम पुरीको हृदयघातका कारण निधन

    शुक्रबार, पुष २२
     बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार शुक्रबार बिहान हृदयघातका कारण उनको निधन भएको हो ।

    सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका ओम पुरी ६६ वर्षका थिए । उनीले ‘अर्धसत्य’ फिल्ममा गरेको अभिनयबाट राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र