• Breaking News

    1.03.2017

    तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

    २० पुस, काठमाडौं ।
    सर्लाहीको पिपरिाय ३ कि ३० वर्षिया गुन्द्रुृदेवीले तीन छोरीलाई विष खुवाई हाफूले पनि पिएकी छिन् । उनले सर्वतमा विष मिसाएर तीन छोरीलाई खुवाएकी थिइन् ।
    यसबाट गुन्द्रुदेवीसहित दुईजनाको मृत्यु भएको छ भने दुईको अस्पतालमा उपचरा भइरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
    विषपानबाट गुन्द्रुदेवीकी १० वर्षीया छोरी चन्दाकुमारीको मृत्यु भएको प्रहरी उपरिक्षक सीताराम रिजालले बताए ।
    जेठी छोरी १३ वर्षीया पूजा र कान्छी छोरी तीन वर्षीया राधालाई उपचारका लागि वीरगन्ज पठाइएको छ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र