• Breaking News

    1.19.2017

    बाबुरामलाई बिनिताको चुनौती: ‘पुर्वराजालाई जेल हाल्नुपर्छ भन्ने, सिके राउतप्रती किन मौन?’

    काठमाडौं ७ माघ ,
     नायिका बिनिता बरालले नेपालबाट तराई अलग्याउनु पर्छ भन्ने सीके राउतप्रति मौन बसेको भन्दै पूर्वप्रधानमन्त्री डा बावुराम भट्टराईप्रति कटाक्ष गरेकी छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै नायिका बरालले तराई पहाड मिल्नुपर्छ भन्ने अभिव्यक्ति दिँदा पूर्वराजालाई जेल हाल्नु पर्छ भन्ने भट्टराइको मौनताप्रति प्रश्न गरेकी हुन् ।
    ‘यदी देश टुक्र्याउछु भन्नेलाइ लोकतन्त्रमा छूट छ भने मलाई चाहिएन लोकतन्त्र, र कुनैपनि तन्त्र देशभन्दा माथि हुदैन’ उनले भनेकी छन् । यस अघि सीके राउतले हिजो तराईमा भेला गरी मधेसलाई अलग्याउनु पर्ने बताएका थिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र