• Breaking News

    1.02.2017

    संविधान संसोधन प्रक्रिया रोकिने वा अघि बढ्ने बाटो खुलाउँदै सर्वोच्च

    १८ पुस, काठमाडौं ।
    संविधान संसोधन विधयेक रोक्न परेको रिटमा सर्वोच्चबाट आजै फैसला आउने देखिएको छ । दुवै तर्फको बहस सकिएपछि आजै संसोधनमाथि परेको रिटमा आजै फैसला आउने सम्भावना बढेर गएको हो । अहिले न्यायपरिषद्को बैठकमा प्रधान्यायाधीश सुशील कार्की व्यस्त भएकोले आजै फैसला आउन केही ढिलाई भएको हो ।
    अदालतले संविधान संसोधनको विषय अहिले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएमा संसोधनको सकस सेलाउनेछ । कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए संविधान संसोधन प्रक्रिया रोकिए फेरि परिस्थिति अर्कै बाटोमा जानेछ । अदालतले अन्तरिम आदेश नदिएमा भने सत्तारुढ दलले अघि बढाएको प्रक्रियालाई नै बल पुग्नेछ ।
    रिटमा प्रधानन्यायाधीश कार्की र अर्का न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले हेरिरहेको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र