आइतबार, माघ ०९,
एजेन्सी ,भारतको कर्लस टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’-७ को फाइनलमा बिजय भएको नेपाली चेली तेरियालाई बलिउडमा काम गर्ने अफर आए
को छ ।
झलक दिखला जाको फाइनल पुगेका नायक ऋतिक रोशनले आफ्नो चलचित्रमा खेल्न अफर गरेका छन् । यो अफर अफरमै सिमित हुने हो वा अफरले काम गर्दछ त्यो भने हेर्न बाँकिनै रहेको छ।तेरियाले उपाधि संगै ३० लाख नगद जितेकी छन् ।
फाइनल जितेपछि मिडियासँग कुराकानी गर्दै उनले भनिन्न थाहा छैन मलाई की म भोलि देखि के गर्दै छु तर मलाई बलिउडमा काम गर्ने इच्छ छ ।
