• Breaking News

    1.19.2017

    लक्ष्मी हत्या प्रकरणः आयोगले नै शव बुझ्न नदिएको खुलासा

    शुक्रबार, माघ ०७, 
    काठमाण्डाै । मसिर २४ गते जिल्लाको सानोवाङ्थली गाविसमा अमानवीय ढंगबाट हत्या गरिएकी लक्ष्मी परियारको शव आफन्तले अझै बुझ्न मानेका छैनन्।

    राष्ट्रिय दलित आयोगले लक्ष्मी परियारका श्रीमान मिलन परियारलाई समेत उनकै भाईको जाहेरी र घटनास्थलको प्रमाणका आधारमा पक्राउ गरी मुद्दा चलाएपछि छुटाउन दबाब दिने उद्देश्यले लक्ष्मीको शव नबुझ्न भनेको लक्ष्मीका देवर ज्ञानबहादुर परियारले भने।

    ‘हामीलाई मिलन निर्दोष छन्, लक्ष्मीको शव बुझ्यो भने हामी तल पर्छौं, उनलाई रिहा नगरेसम्म शव बुझ्न हुँदैन भनिएको छ,’ ज्ञानबहादुरले भने, दलित आयोगले भने बाहेक हामी केही गर्दैनौं। अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र