• Breaking News

    1.13.2017

    चलचित्र पाइरेसी गर्ने युवकको सुसाइड नोट– मेरो मृत्यु होइन हत्या भएको हो

    चलचित्र पाइरेसी गर्ने युवकको सुसाइड नोट– मेरो मृत्यु होइन हत्या भएको हो

    काठमाडौं, २९ पुस ।  छक्का पञ्जा चलचित्र पाइरेसी गरेको आरोप लागेका २३ वर्षे कृष्ण सुवेदीले आफ्नो सुसाइड नोटमा आफ्नो हत्या भएको उल्लेख गरेका छन् । काठमाडौंको चावहिलस्थित आफ्नै डेरामा सुवेदीले बिहीबारराति झुण्डिएर आत्महत्या गरेका थिए ।

    उनको साथबाट फेला परेको सुसाइड नोट सार्वजनिक भएको छ ।



    उक्त सुसाइड नोटमा उल्लेख भएको शब्द जस्ताको तस्तै :

    मेरो मृत्यु होइन हत्या भएको हो । एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आइराखेको थियो । आमा, बाबा, दाई, दिदि मलाइ माफ गर्दिनु । बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैया आमालाई दिनु होला । ATM code ….हो । यस्तै हुन्छ भनेर यो  note पहिल्यनै लेखेको थिए ।
     मिडिया एनपी

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र