• Breaking News

    1.19.2017

    सलमान खानलाई एड्स रोग ?

    माघ ६ गते 
    मुम्बई । ‘बीग बोस’बाट निकालिएका स्वामी ओमले बलिउड अभिनेता सलमान खानमाथि हमला गरेका छन् ।

    यसपटक उनले एक अन्तर्वार्तामा सलमानलाई एड्स रोग लागेको दाबी गरेका छन् । र, लण्डनमा उनकी पत्नी र छोरी रहेको दाबी गरेको अन्तर्वार्ताको भिडियो अहिले भाइरल भइरहेको छ ।

    सलमानको पहिले नै लण्डनमा विहे भइसकेको र उनकी एक छोरी पनि रहेको दाबी गर्दै स्वामी ओमले यहीकारण सलमानले अहिलेसम्म विहे गर्न नमानेको बताए ।



    यसअघि स्वामीले मुम्बईमा आयोजित एक प्रेस कन्फ्रेन्समा सलमानविरुद्ध र्याली आयोजना गर्ने र शो मै गएर पिट्ने घोषणा गरेका थिए । बिग बोस सुरु भइसकेपछि गलत हर्कत गर्दा उनी निकालिएका थिए । त्यहाँबाट निकालिएपछि लगातार सलमानमाथि हमला गरिरहेका छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र