• Breaking News

    1.20.2017

    आँपको पातले गर्छ यस्तो चमात्कार, गम्भिर रोगको औषधी हो आँपको पात (उपचार विधि सहित)

    काठमाडौं, ८  माघ । हाम्रै वरपर कतिपय खतरनाक रोग निको पार्न औषधीको रुपमा प्रयोग हुने झरपातहरु छन तर ति झारपातको बारेमा हामीलाई थाहा नभएकाले गर्दा त्यसै खेर गईरहेका हुन्छन । यहाँ हामीले एउटा यस्तै वस्तुको बारेमा जानकारी प्रस्तुत गरेका छौं जसले एउटा गम्भिर रोगको निदान गर्न सक्छ ।

    आँपको पात र मधुमेह

    साइलेन्ट किलरको रुपमा लिइने रोग मधुमेहको उपचार आँपको पातबाट हुन सक्छ । आँपको पातमा भिटामिन, मिनरल सहित अन्य तत्वहरु पाईन्छन जसले गर्दा यो रोगको उपचार हुन्छ ।

    उपचार तरिका

    – आँपको कलिला पातहरु १०–१५ वटा टिपेर भाँडामा हाली केहिबेर उमाल्नुहोस् ।

    – उमालिएको त्यो पात र पानीलाई एक रात त्यसै छाडि भोलीपल्ट विहान पातबाहेकको त्यो झोल पिउनुहोस् ।

    – दैनिक यसरी आँपको पातको रस पिउनुहोस । यो क्रम २–३ महिनासम्म नियमित चलाउनुहोस् । विस्तारै तपाईको मधुमेहको मात्रामा कमी आउँछ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र