• Breaking News

    12.27.2016

    बिक्न छाडे अग्ला घर

    बुधबार, पौष १३, 

    काठमाण्डाै । अघिल्लो वर्षकङ्गो वेशाख १२ गते आएको भूकम्प र लगातारको परकम्पले अत्लिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेका छन्।


     पछिल्लो समय स-साना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ।

    घरजग्गामा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला र अग्ला घर सुरक्षीत छैनन् भन्ने मानसिकता सर्वसाधारणमा पारेको बताउँछन्।अाजकाे नागरीक दैनिकमा खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र