• Breaking News

    7.09.2016

    लाइभ सेक्सको धन्दा यसरी चल्छ, २४ सैँ घन्टा खुल्छ स्टूडियो

    प्रविधि जति जति उन्नत र सस्तो हुदैँ छ इन्टरनेटमा निशुल्क यौन सामाग्री पनि भरिभराउ हुँदै छ। लाइभ सेक्स शोको कारण कमजोर हुँदै गएको पोर्नोग्राफी बिजनेश फेरी तङ्ग्रिदो छ। एडल्ट वेबक्याम इन्डस्ट्रीको वार्षिक फाइदा नै बिलियन डलर पुगिसकेको छ।

    विश्वभरका वेब प्रयोगकर्ताका ५ प्रतिशत दैनिक क्याम साइट भिजिट गर्ने गर्छन्। चीनमा त यस्तो एकाउन्टलाई लिएर नयाँ प्रावधान नै जारी गरिएको छ। जसमा यसलाई ब्याल्कलिस्टेट गर्ने बताइएको छ।

    सेक्स शो देखाउजे टप साइटमा हर महिना ३० मिलियन भिजिटर आउने गर्छन्। सयौं मोडल हर दिन २४ घन्टा अनलाइन सेक्स शोको लागि तयार रहेका हुन्छन्।

    सबैभन्दा बढी रोमानियामा



    रोमानिया पुरै एडल्ट क्याम स्टूडियो इन्डस्ट्रीको हब नै बनिसकेको छ। रोमानियालाई इन्टरनेटको रेड लाइट डिस्ट्रिक्ट पनि भनिने गरेको छ। यहाँ इन्टरनेटमा लाइभ सेक्स शो देखाउने करिब २,००० स्टूडियो चलिरहेका छन्।

    यस्तो हुन्छ स्टूडियो

    यी स्टूडियोका हेरक कोठामा शोभा, काउच अनि खाट राखिएको हुन्छ। अगाडी कम्प्युटर अनि वेब क्यामेरा जडित हुन्छ। कोठाको डेकोरेसन कर्पोरेट सुइट देखि लो-क्लास स्ट्रिप क्लब थरिथरिको हुन्छ। स्टूडियो हप्ताको सातै दिन २४ घन्टा हुन्छ। मोडल ८-८ घन्टा डे-नाइट शिफ्ट गर्छन्।

    कयौँ स्टूडियोमा मसाज रुम, अंग्रेजी पढाउने कक्षा, अनि कन्सल्टेन्टहरु पनि हुन्छन् ताकी कुनै किसिमको समस्या आए मोडलहरुलाई मद्धत गर्न सकियोस्। यस्तो लाइभ सेक्स क्यामबाट मोडलहरु महिनामा १२-१५ हजार डलर सम्म कमाइ गर्छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र